Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल बंगलादेश प्रस्थान

    एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल बंगलादेश प्रस्थान

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 594
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आज बंगलादेश प्रस्थान गरेका छन्।

    बंगलादेश क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा नेकपा (एमाले)का तर्फबाट अतिथिका रुपमा सहभागी हुन उनी आज दिउँसो १ बजे ढाका प्रस्थान गरेका हुन्।



    उनले भोलि महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



    एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २ दिनपछि नेपाल फर्कनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार