Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वाग्मती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

    वाग्मती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 540
    SHARES

    काठमाडौं। वाग्मती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने भएका छन् ।

    सत्तारुढ गठबन्धनबाट उनले सभामुख पदमा उम्मेदवारी दिने भएका हुन् ।



    सत्तारुढ गठवन्धनबाट पाठकले बिहीबार सभामुख पदमा मनोनयन दर्ता गर्नेछन् ।



    सात दलीय सत्ता गठबन्धनको भागबन्डामा बागमती प्रदेशको सभामुख राप्रपाले पाएको थियो ।

    सोहीअनुसार राप्रपाका महामन्त्री पाठकले सभामुखमा उम्मेदवारी दिने भएका हुन् ।

    बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार