Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गण्डकीमा एमालेबाट मन्त्रीका दाबेदार रोशन गाहा बने प्रमुख सचेतक

    गण्डकीमा एमालेबाट मन्त्रीका दाबेदार रोशन गाहा बने प्रमुख सचेतक

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 525
    SHARES

    पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहालाई चयन गरेको छ ।

    अर्थमन्त्रीको रुपमा हेरिएको गाहालाई बिहीबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतकमा चयन गरेको हो ।



    गाहा दोश्रो पटक प्रदेश सांसदमा निर्वाचित भएका हुन् । गाहा यसअघि पनि प्रदेशसभा सदस्य भइसकेका छन् ।



    एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा पनि मन्त्रीका दाबी गरेका गाहा एमाले प्रतिपक्षमा हुँदा लेखा समितिका संयोजक बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार