Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु

    सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का २९ वर्षका रुपेश तामाङ छन् ।



    घटना बिहीबार राति करिब १० बजेतिर भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार