Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेश प्रदेशमा माओवादी केन्द्र संसदीय दलको नेतामा साह

    मधेश प्रदेशमा माओवादी केन्द्र संसदीय दलको नेतामा साह

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 843
    SHARES

    जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

    दलका नेताको लागि आज चुनाव भएको थियो । दलको नेताका लागि भरतप्रसाद साह र युवराजप्रसाद भट्टराईले उम्मेदवारी दिएका थिए ।



    साहको ६ मत पाउँदै संसदीय दलको नेता चुनिएका छन् भने भट्टराईले ३ मत पाएका छन् ।



    साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार