Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

    गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 783
    SHARES

    कास्की । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।

    गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।



    उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरे । काग्रेसका १ सांसद उपस्थित भएनन् ।



    मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हालेका हुन् । सुरुमा उम्मेदवारी दर्ता गर्नुभएका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार