Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

    यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 1.1K
    SHARES

    पोखरा । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

    काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।



    उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।



    जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार