Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दुर्घटनामा परेको यति एयरको जहाजमा आगलागी

    दुर्घटनामा परेको यति एयरको जहाजमा आगलागी

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 663
    SHARES

    पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान आइतबार दुर्घटना भएको छ ।

    काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो ।



    दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको छ। विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ।



    उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार