Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 519
    SHARES

    काठमाडौं । सरकारले पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कार्यालय स्थापनाका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको जानकारी दिए ।



    १७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उदघाटन गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार