Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद थप, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

    मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद थप, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 573
    SHARES

    काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ ।

    असार २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।



    त्यस्तै  थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्र मन्त्रीहको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नृतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।



    यस्ता छन् मन्त्रिपरिषदका निर्णय

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार