Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • निर्वाचनका क्रममा मारिएका सञ्जिव र चेतनको परिवारलाई सरकारले अर्थिक सहयोग गर्ने

    निर्वाचनका क्रममा मारिएका सञ्जिव र चेतनको परिवारलाई सरकारले अर्थिक सहयोग गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 534
    SHARES

    काठमाडौं । गत मंसिर ४ गतेको निर्वाचनका क्रममा बाजुरा ज्यान गुमाएको दुई युवाका परिवारलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको बेला मृत्यु भएका चेतन अयडी र सञ्जीव अयडीमा परिवारलाई जनही १०/१० लाख दिने निर्णय गरेको हो ।



    यस्तै, केही समयअघि कम्वोडियाको एक होटलमा आगलागीका क्रममा मृत्यु भएका झापाका निराकार पाण्डेको शव नेपाल ल्याउन लाग्ने खर्च पनि सरकारले वेहोर्ने भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार