Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे अर्थमन्त्री पौडेल

    वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु पुगे अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 528
    SHARES

    काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन् ।

    एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।



    वर्षमान केही समयदेखि सुमेरू अस्पतालमा उपचार गराइरहेका छन् ।



    उपमहासचिव पुनलाई भेटेर उपराष्ट्रपतिले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। उपमहासचिव पुन लामो समयदेखि जण्डिसबाट पीडित छन्।

    उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरूले बताएको पुनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार