Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झरना थापाको चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित

    झरना थापाको चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 846
    SHARES

    काठमाडौं । अभिनेता विपिन कार्की झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म ‘भागवत गीता’मा अनुबन्धित भएका छन् ।

    बुधबार निर्माण र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।



    फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री सुहाना थापा र धिरज मगर फाइनल भैसकेकका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार