Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

    एक पुरूषले पेट्रोल छर्किएर आफैंमाथि लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 867
    SHARES

    काठमाडौं । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्।

    बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।



    अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार रहेको प्रहरीले जनाएको छ।



    घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार