Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नियन्त्रणमा आयो कलंकीस्थित भाटभटेनीमा लागेको आगो

    नियन्त्रणमा आयो कलंकीस्थित भाटभटेनीमा लागेको आगो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

    आगोलाई दुईवटा दमकले नियन्त्रणमा लिएका हुन् ।



    शुक्रबार साँझतिर भाभटेनीको मुख्य भवन छेउमा रहेको जेनेरेटर कक्षमा आलागनी भएको थियो ।



    अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको बाइएको छ ।

    मुख्य भवनमा नभएर छेउमा रहेको भवनको जेनेरेटर कक्षमा आगलागी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार