Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शपथ ग्रहण गराएका हुन्।



    सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।



    योजना आयोगमा नियुक्त भएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसकेका छन्।

    श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार