Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गण्डकी प्रदेशका तीनजना नवनियुक्त मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका तीनजना नवनियुक्त मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 525
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

    उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।



    मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।



    उनीहरुको नियुक्तिसँगै ७ सदस्यीय गण्डकी सरकारले पूर्णता पाएको छ । यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार