Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रदेश १ को चौथो मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

    प्रदेश १ को चौथो मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 540
    SHARES

    विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता नियुक्त गजेन्द्र आचार्य नियुक्त भएका छन्।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा बिहीबार नियुक्त गरेका हुन्।



    उनकाे साढे १ बजे शपथ गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि चुणामणी आचार्य, भोजराज श्रेष्ठ र परिवर्तन राई नियुक्त भएका थिए ।



    नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने र निजको नियुक्ति सम्बन्धित मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार