Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदेशसभालाई सम्बोधन गर्दै जसपा सांसद लिम्बू रोष्टमै रोएपछि…

    प्रदेशसभालाई सम्बोधन गर्दै जसपा सांसद लिम्बू रोष्टमै रोएपछि…

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 633
    SHARES

    विराटनगर । प्रदेश १ प्रदेशसभालाई सम्बोधन गर्दै जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू रोएकी छिन् ।

    प्रदेश १ को नामकरणको विषय भइरहेको बहसका क्रममा उनले आफू बोलेको अधिकांश समय रोएरै विताएकी हुन् ।



    उनले त्यसक्रममा पहिचान सहितको नामाकरणको विषयलाई षड्यन्त्रपूर्वक हटाउने प्रयास गरेको गुनासो गरिन् ।



    मन्त्री लिम्बू प्रदेश सभामा जनता समाजवादीबाट एक्ली सांसद हुन्। उनले नेकपा (एकीकृत समाजवादी) ले दर्ता गरेको प्रदेशको नाम लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्तावमा समर्थन गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार