Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुनावी समीक्षा गर्न एमालेले बोलायो केन्द्रीय समितिको बैठक

    चुनावी समीक्षा गर्न एमालेले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 510
    SHARES

    काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    बैठक आगामी माघ २९ र फागुन १ गते दुई दिन तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्नेगरी बोलाएको हो ।



    मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।



    पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र संगठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार