Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकी प्रदेशसभाको बैठक बस्दै

    गण्डकी प्रदेशसभाको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 516
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

    बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको  छ ।



    गत शुक्रबारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी थिइन्।



    आजकै बैठकबाट उक्त विधयेक पारित हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार