Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थप २ जनामा कोरोना संक्रमण पुष्टि

    थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 447
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    मन्त्रालयले गरेको २२४ नमूना परीक्षणमा २ जनाका कोरोना पोजेटिभ देखिएको हो । आज एकजना संक्रमणमुक्त भएका छन् ।



    देशभर अहिले पाँच जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार