Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रपतिले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    राष्ट्रपतिले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 588
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन।

    उनले माघ २७ गते शुक्रबार सङ्घीय संसद्का दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् ।



    राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ।



    शुक्रबार अपराह्न ३ बजे संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार