Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् पुगिन् राष्ट्रपति

    संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् पुगिन् राष्ट्रपति

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 585
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् ।

    शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि भण्डारी संसद् पुगेकी हुन् ।



    प्रतिनिसभाको नयाँ कार्यकालका अवसरमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने व्यवस्था छ ।



    उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार