Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

    गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 552
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन भोलि फागुन ४ गते सार्वजनिक बिदा दिइएको छ ।

    प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो ।



    गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।



    सो दिन प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार