Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

    गण्डकी प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक विदा

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 927
    SHARES

    पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

    प्रदेश सरकार स्थापनाको दिवसका अवसरमा प्रदेश सरकारले आज प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो ।



    गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो। संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।



    स्थापना दिवस दाङको राप्ती उपत्यका (देउखुरी)मा भव्य रुपमा मनाउने तयारी गरिएको छ। सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार