Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलबाट १ लाख २६ हजार कतारी रियालसहित टर्कीस नागरिक पक्राउ

    विमानस्थलबाट १ लाख २६ हजार कतारी रियालसहित टर्कीस नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 513
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस नागरिक पक्राउ परेका छन् ।

    टर्कीस नागरिक हिडिल क्यान सरिक्यामर कतारी रियालसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।



    एयर इण्डियाको उडानबाट दिल्ली जान लागेका उनलाई साथमा लुकाएर लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरेको थियो।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार