Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारतसंग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता

    भारतसंग मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 504
    SHARES

    काठमाडौं । भारतसंग दुुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली महिला टोली घर फर्केको छ ।

    पेरिस ओलम्पिक २०२४ को एसियन क्वालिफायरको तयारीमा रहेका भारत र नेपालले दुई मैत्रीपूर्ण खेल खेलेका हुन् ।



    आज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।



    भारतको चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेल गोलरहित बराबरी भएको थियो । यसअघि ३ फागुनमा भएको पहिलो मैत्रीपूर्ण खेल २-२ को बराबरीमा सकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार