Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति चुनावबारे निर्णय लिन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    राष्ट्रपति चुनावबारे निर्णय लिन एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

    दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा. बेदुराम भुसालले बताए ।



    उनका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने कार्यसूची छ ।



    अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार