Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनिश्चित

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 600
    SHARES

    काठमाडौं । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक अनिश्चित भएको छ।

    बैठक बिहीबार बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भनिएको थियो। बैठक बस्नेबारे अन्योल रहेको एक नेताले जानकारी दिए।



    बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुने जनाइएको थियो।



    राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यति बेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार