Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपति चुनावबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    राष्ट्रपति चुनावबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

    राष्ट्रपति निर्वाचन र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको पार्टीका एक नेताले बताए ।



    सोही दिन राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ।



    बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको पनि टुंगो लगाउने छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार