Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • २४ घण्टामा थपिए २ जना कोरोना संक्रमित

    २४ घण्टामा थपिए २ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 378
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ८३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा एकजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।



    यो अवधिमा देशभर दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।



    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार