Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिबारे छलफल गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    राष्ट्रपतिबारे छलफल गर्न जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 444
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    आज बेलुका ६ बजे बस्ने गरी जसपाले बैठक बोलाएको हो ।



    नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले उपराष्ट्रपति जसपालाई दिन सहमत भएको अध्यक्ष उपेन्द्र यादवले बताउँदै आएका छन् । त्यसै सम्बन्धमा छलफलका लागि जसपाले बैठक बोलाएको हो ।



    जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार