Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थप एकजनामा कोरोना संक्रमण पुष्टि, चारजना निको

    थप एकजनामा कोरोना संक्रमण पुष्टि, चारजना निको

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 426
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एकजना कोरोना संक्रमित थपिएका छन् ।

    ७११ वटा नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज चारजना संक्रमणमुक्त भएका छन् ।



    त्यस्तै, देशभर अहिले आठजना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार