Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाबुराम नेतृत्वको नेसपाले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने

    बाबुराम नेतृत्वको नेसपाले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 459
    SHARES

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ।

    नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।



    नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।



    नेसपासँग २५४ मतभार छ। नेसपाका संघीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार