Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रभु साहको आम जनता पार्टी आयोगमा दर्ता

    प्रभु साहको आम जनता पार्टी आयोगमा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 981
    SHARES

    काठमाडौं । प्रभु शाह नेतृत्वको आम जनता पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

    यसअघि आयोगमा दर्ता रहेको वैज्ञानिक समाजवादी पार्टी नाम परिवर्तन गरी आम जनता पार्टी कायम गर्ने निर्णय भएको संसद् सचिवालयलाई जानकारी गराइएको हो ।



    आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ साल पुस ३० मा दर्ता भएको ‘वैज्ञानिक समाजवादी पार्टी’ को हाल नाम परिवर्तन भएर ‘आम जनता पार्टी’ भएको उल्लेख छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार