Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दरबार मार्गको पार्किङ हटाउँदा व्यवसायी आन्दोलित

    दरबार मार्गको पार्किङ हटाउँदा व्यवसायी आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 621
    SHARES

    काठमाडौं । पार्किङ निषेध गर्ने काठमाडौं महानगरपालिकाको कदमविरुद्ध सटर बन्द गरेर दरबारमार्ग क्षेत्रका  व्यवसायीहरू सडकमा उत्रिएका छन् ।

    महानगरपालिकाले दरबारमार्गको सडकमा हुने अव्यवस्थित सवारी पार्किङ हटाउँदा व्यापारमा गिरावट आएपछि व्यवसायीहरूले विरोध गरेका हुन् ।



    महानगरले गएको पुस १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको थियो ।



    सडकबाट पार्किङ हटाइएको भन्दै स्थानीय व्यवसायीले महानगरको विरोध समेत गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार