Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

    कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।



    सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षका हरेराम साह हलुवाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    दुर्घटनामा १२ जना घाइते भएका छन् । यस्तै, सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्तहामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ वर्षीय एक पुरुषको मृतइु भएको छ । उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार