Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली र वामदेवबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र वामदेवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वापन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् ।

    राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुगेका हुन् ।



    नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।



    यसअघि ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए ।

    तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार