Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आज कोरोना संक्रमितकाे संख्या शून्य, ८ जना सक्रिय संक्रमित

    आज कोरोना संक्रमितकाे संख्या शून्य, ८ जना सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 672
    SHARES

    काठमाडौं । कोरोना संक्रमितकाे संख्या शुक्रबार शून्य रहेको छ ।

    गत २४ घण्टामा ८९२ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हाे ।



    त्यस्तै, आज एकजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या आठ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार