Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

    फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 546
    SHARES

    पोखरा । फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ ।

    ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको हो।



    पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।



    डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

    डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार