Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेवातालमा पल्टियो डुंगा, महिलालाई सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

    फेवातालमा पल्टियो डुंगा, महिलालाई सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, २९ चैत्र २०८०
  • 1.7K
    SHARES

    पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा दुर्घटनामा परेकी एक महिलालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    काठमाडौं महानगरपालिका-१७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा बिहीबार तालमा खसेकोमा सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।



    बाराहीघाटस्थित रेस्क्यु वाच टावरमा खटिएको टोलीले उनलाई उद्धार गरी किनारमा ल्याएको थियो ।



    ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार