Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 606
    SHARES

    दार्चुला । महाकाली नगरपालिका-४ बाङ्गाबगर जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोछ भने १० घाइते भएका छन् ।

    मधेश प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्।



    घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै ५५ वर्षीय भारतीय नागरिक कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



    घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार