Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बाँस्कोटाको टिप्पणी- संक्रमणकालीन न्याय शक्ति र मिलीभगतमा टुंगिने कुरा होइन

    गोकुल बाँस्कोटाको टिप्पणी- संक्रमणकालीन न्याय शक्ति र मिलीभगतमा टुंगिने कुरा होइन

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 669
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्याय निरुपणको विषय सत्ता र शक्तिको तजबिजीमा टुंगिने विषय नभएको बताएका छन् ।

    उनले ट्वीटरमार्फत् द्वन्द्वकालीन मुद्दाको विषयमा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भइसकेपछि पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकार भएको टिप्पणी गरेका छन् ।



    ‘संक्रमणकालीन न्याय निरुपणको विषय द्वन्द्वरत पक्षको मिलीभगत वा सत्ता र शक्तिको तजबिजीमा टुंगिने कुरा हैन, यो पीडित पक्षले मानवअधिकारको निर्वाद प्रयोग गर्न पाउने कानूनी, व्यक्तिगत र संवैधानिक अधिकारको प्रश्न पनि हो’ उनले ट्वीटरमा लेखेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार