Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • गोरखामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

    गोरखामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 558
    SHARES

    पोखरा । गोरखाको गोरखा नगरपालिका–६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सात जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।



    प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।



    ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा पुगेर अड्किएको थियो ।

    घाइतेको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार