Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनसरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    सर्लाहीको मलगंवा नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र महराको मृत्यु भएको हो ।



    हिजो बेलुका करिब ८ बजे ध१ख ६४७ नम्बरको बसले महरालाई ठक्कर दिएको थियो ।



    ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पताल सोमबारै राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उक्त बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार