Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपराष्ट्रपति पुनले आज सरकारी निवास छोड्दै

    उपराष्ट्रपति पुनले आज सरकारी निवास छोड्दै

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 525
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आज सरकारी निवास छोड्ने भएका छन् ।

    उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै लैनचौरस्थित सरकारी निवास छोड्न लागेका हुन् ।



    दिउँसो १ बजे सरकारी निवासबाट चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको निजी निवासमा सर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।



    निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई फागुन २९ गते शीतलनिवासमा स्वागत गरिएसँगै सोही दिन निजी निवास सरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार