Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हरितगृहबाट निजी निवासमा सरे उपराष्ट्रपति पुन

    हरितगृहबाट निजी निवासमा सरे उपराष्ट्रपति पुन

    अनलाइन नेपाल
  • बिहिबार, २ चैत्र २०७९
  • 486
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्।

    उनी आज दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।



    उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति निजी निवासमा सरेको छन् ।



    निर्वाचनमा ४ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

    सत्ता गठबन्धन दलबाट ३ जनाको उम्मेदवारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार