Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • उपराष्ट्रपति निर्वाचन : भोट हाल्न एम्बुलेन्समा पुगे सांसद आजाद

    उपराष्ट्रपति निर्वाचन : भोट हाल्न एम्बुलेन्समा पुगे सांसद आजाद

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर भोट हाल्न ल्याइएको छ।

    मधेश प्रदेशमा जनता समाजवादीका सांसद तथा सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको हो।



    राज्यमन्त्री आजादको खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रामा सेन्टरमा अपरेशन गरिएको थियो।



    अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो।

    एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार