Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,केहीबेरमा नतिजा आउने

    उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु,केहीबेरमा नतिजा आउने

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 405
    SHARES

    काठमाडौं। उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतगणना सुरु भएको हो ।

    केही बेरमै नतिजा आउने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा ८२९ सांसदले मतदान गरेका छन् ।



    संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।



    उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार